Sunday, March 29, 2020

रचना पठाउने बारे ।

कोरोनाबाट आफूपनि बचौं र अरूलाई पनि बचाऔं
नमस्कार,
विश्व कोरोना भाइरसको कारणले आक्रान्त भइरहेको सन्दर्भमा नेपाल सरकारले पनि नेपाललाई लक डउन घोषणा गरेको छ । यो हाम्रै लागि हो, त्यसैले यसलाई सफल बनाउन हामीले नै सहयोग गर्नु पर्दछ । घर भित्रै बसौं र रचनात्मक काम गरौँ । यदि तपाई कोरोना सम्बन्धी वा अन्य कुनै रचना (कथा, कविता, लधुकथा, मुक्तक, गजल, हाइकु आदि) गर्नु भएको छ भने साहित्य समयले तपाईका रचना विशेष प्राथमिकताका साथ प्रकाशन गर्ने कुरा यहाँलाई अवगत गराउन चाहन्छु ।
तलको इमेल ठेगानामा पाठाउनुहुन हार्दिक अनुरोध गर्दछु ।
homraj.dhungel@gmail.com

No comments:

Post a Comment