Wednesday, March 25, 2020
सातो कहाँ गयो – ओमकार प्रथा
ईन्द्रेणीको सप्त–रङमा रातो कहाँ गयो ?
डर पस्यो ढुकढुकीमा तातो कहाँ गयो ?
एक चोटी कोरोनाले जसै धक्का मार्याे
मन्दिर भित्रै पुजारीको सातो कहाँ गयो ?
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment