Monday, July 30, 2018
दुइटा घाम–चन्द्र रानाहँछा
हरेक विहान मेरो शिरबाट उदाउने दुइटा घाम
साँझपख –
एउटा डुब्छ–मेरै दुःखको पहाडमा
अर्को डुब्छ प्रिय !
तिम्रो यादको समुन्द्रमा
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment