Tuesday, April 7, 2020
हाइकु - हेमसागर पाेखरेल
›
१ कोविड ब्याधि अभौतिक लडाईँ मुटुमा घाऊ ! २ कोरोना किरा संसारै आतङ्कित सचेत बनौ ! ३ कोविड रोग सन्तापको भु...
Wednesday, April 1, 2020
ए कोरोना - सुनिता राई कन्दङ्वा
›
ए कोरोना तिमी कसरी, कहाँबाट जन्मियौ र यो रौद्र रुप लिएर यतिबेला विश्व भ्रमणमा रमाइरहेका छौ यसले होमो अर्गास्टरका चौंथो पिडि , होमो ...
कोभिड उन्नाइस् प्रकोप - हेमसागर पाेखरेल
›
हठात् जन्मियौ कोभिड उन्नाइस् चीनको वुहानमा न्वारानसँगै सिघ्रातिसिघ्र फैलिरह्यो धर्तीका कुना कन्दरासम्म आहत बनाइरह्यो सर्बत्र दिनको ...
अपहरित शान्ति - असिम सागर
›
शान्ति ? कुन शान्ति ? हेर , ऊ त्यो पर गुम्बामा भाइरस लागेको एउटा घाइते परेवा मृत्यु शैय्यामा छट्पटाईरहेछ उसैको ठिक अगाडि एउटा ठूल...
Tuesday, March 31, 2020
कोरोना संक्रमितको वयान - वासुदेव अधिकारी
›
कोरोनाले मलाई सोध्योः हात धोयौ ? अँ.. भनेँ तर मैले हात धोएको थिइन ऊ मेरो हातमा आयो जिउ जिउ चढ्यो अंग अंग चहार्यो हात मिलाएको साथीकह...
Monday, March 30, 2020
लखेट मानवघातक कोरोना भाइरसलाई ! - पदम दाहाल
›
कता कता माझी फल जस्तो लाग्यो कोरोनाको आकार दुरुस्त धतुरो फल जस्तो लाग्यो कोरोनाको विकार तर, मेरो देशभित्र मेरै हिमाली पर्खालले कहाँ...
कोरोना कहर – अमृत कुमार दाहाल
›
कोरोनाले जगजग डुली पार्न थाल्यो विनाश मान्छे लुक्छन् घर बगलमा चल्नथाल्यो अत्यास । सारा सारा निरिह सरि भो विश्व सारा जगाउँ चौघेराक...
‹
›
Home
View web version